नेपाललाई छैटौँ सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाललाई छैटौँ सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले छैटौँ विकेट गुमाएको छ ।

कुशल भुर्तेलले आफ्नो लगातार दोस्रो ओभरमा विकेट लिए । उनले व्यक्तिगत दोस्रो विकेटका रूपमा जान निकोल लफ्टी इटनलाई आउट गरे ।

भुर्तेलले यसअघि कप्तान जेर्हार्ड इरासमसलाई आउट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस