नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिस र स्क्वासका खेलाडी छनोट
गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन्।...