नेपालले केन्याविरुद्ध ब्याटिङ गर्दै « प्रशासन
Logo १२ जेष्ठ २०८१, शनिबार
   

नेपालले केन्याविरुद्ध ब्याटिङ गर्दै


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुँदैछ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३/२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस