सन्दीपको निलम्बन फिर्ता गर्ने क्यानको तयारी
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने तयारी गरेको छ । मङ्गलवार पोखरामा बस्ने क्यानको कार्यसमिति (बोर्ड) बैठकमा लामिछानेको निलम्बन फिर्ता गर्ने निर्णय हुने जनाएको...