थ्रीस्टारको प्रशिक्षकमा मेघराज केसी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थ्रीस्टारको प्रशिक्षकमा मेघराज केसी


१० माघ २०७९, मंगलबार


काठमाडौँ । थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजनका लागि प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन् ।

उनले मंगलबार क्लबसँग सम्झौता गरेका हुन् । केसी नेपालको यू-१९ टिमको प्रशिक्षक समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस