संघीयतामा कर्मचारी ब्यवस्थापन; चुनौतीसंगै अवसर पनि
संघीयता कार्यान्वयका लागि महत्वपूर्ण खुड्किलाका रुपमा रहेको स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भइ मत परिणामको नतिजा अन्तिम अन्तिममा छ । केही समय भित्र दोस्रो चरणको निर्वाचन हुँदैछ...