नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने गरी बुधबार...