सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ८२ हजार ५ सय रुपैयाँ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ८२ हजार ५ सय रुपैयाँ


२३ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।

बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन शुक्रबार एकैदिन प्रतितोला १८ सयले बढेर हालसम्मकै उच्च प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

चाँदी भने तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस