सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ८० हजार ७०० पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ८० हजार ७०० पुग्यो


२२ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।

नेपाल सुनचाँदी व्यावसयी महासंघका अनुसार बुधबार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार रु २०० बढेर ८० हजार ७०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै तेजावी सुन तोलामा ८० हजार ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ ।  बिहीबार चाँदी बुधबारकै मूल्य ८८० रुपैयाँमा कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस