कोरोना भाइरसले २०२० मा विश्वव्यापी आर्थिक वृद्धिलाई प्रभावित पार्नसक्ने : आईएमएफ
दुबई । चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताएका छन् । तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर...