कोरोना भाइरस : ७४ हजारको मृत्यु, १३ लाख ४६ हजार संक्रमित, अमेरिकामा मात्रै १० हजार ८ सयको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ७४ हजार ६९६ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले भयानक रुप लिइरहेको छ । विश्वको १३ लाख...