भारतमा एकैदिनमा थपियो ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट...