संसदबाट एमसीसी सम्झौता अनुमोदन
काठमाडौँ । संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट(एमसीसी) अनुमोदन गरेको छ । कुनै पनि सैन्य गठबन्धनमा आबद्ध नहुने घोषणासँगै आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे...