१४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा एमालेको शर्त « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

१४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा एमालेको शर्त


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना(एमसीसी) बारे संसदमा उपस्थित भएर छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको बताएको छ ।

नेपाली काँग्रेसका नेताहरूसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा अनुमोदन गर्न गरेको प्रस्तावमा ओलीले एमसीसीबारे अनिर्णीत नबस्ने तर १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्तमा मात्रै भनेका हुन् ।

एमालेले स्पष्ट ढङ्गले आफ्नो दिशा दिने तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण बनाउनु पर्ने भनाई आएको एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस