आइतबार सार्वजनिक बिदा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आइतबार सार्वजनिक बिदा


२८ माघ २०७८, शुक्रबार


जनकपुरधाम । मधेस प्रदेशभर आइतबार सार्वजनिक बिदा दिइएको छ । 

२७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाहले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस