नगरबासिको सपना पुरा गर्न पिङ खेल्दै नगर प्रमुख !
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोे प्रसिद्ध धार्मिक क्षेत्र मुडकामा शुक्रबार फलामको पिङमा मच्चिदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर । धार्मिक मान्यता अनुसार यस धार्मिक क्षेत्रको पिÂङमा मच्चिएमा मनले चिताएको पुरा हुने...