नगरबासिको सपना पुरा गर्न पिङ खेल्दै नगर प्रमुख ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नगरबासिको सपना पुरा गर्न पिङ खेल्दै नगर प्रमुख !


प्रशासन विशेष ब्युरो

१२ फाल्गुन २०७४, शनिबार


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोे प्रसिद्ध धार्मिक क्षेत्र मुडकामा शुक्रबार फलामको पिङमा मच्चिदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर । धार्मिक मान्यता अनुसार यस धार्मिक क्षेत्रको पिÂङमा मच्चिएमा मनले चिताएको पुरा हुने जनविश्वास रहेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस