इन्टरपोल महासभामा भाग लिन आईजीपी खनाल दुबई प्रस्थान,निमित्तको जिम्मेवारी पुष्कर कार्कीलाई
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८७ औँ महासभामा सहभागी हुन शुक्रवार राति दुबई प्रस्थान गरेका छन् । महासभामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक...