वीरगञ्जको घडिअर्वास्थित रंगबिरंगी बत्तीले सिंगारिएको छठीघाट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वीरगञ्जको घडिअर्वास्थित रंगबिरंगी बत्तीले सिंगारिएको छठीघाट


प्रशासन विशेष ब्युरो

२६ कार्तिक २०७५, सोमबार


छठ

वीरगञ्जको घडिअर्वास्थित छठीघाटलाई सोमबार रंगबिरंगी बिजुली बत्तीले सिंगारिएको दृश्य । घडिअर्वा छठघाटलाई सजाउन रु. १४ लाख भन्दा बढी खर्च गरिएको घडिअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद साह कानुले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस