मेक्सिकोमा सडक दुर्घटनामा परी कम्तीमा ५३ आप्रवासीको मृत्यु
मेक्सिको । मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका...