जापानमा ६.० म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापानमा ६.० म्याग्निच्युडको भूकम्प


२३ मंसिर २०७८, बिहिबार


टोकियो । जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो ।

यसको केन्द्रबिन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराइमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस