७१ जना उपसचिवको सरुवा तथा पदस्थापन (नामावलीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा कार्यरतसहित ३९ जना नवनियुक्त उपसचिवहरूलाई व्यवस्थापन तथा फेरबदल गरेको हो। प्रशासन...