११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७१ जना उपसचिवको सरुवा तथा पदस्थापन (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा कार्यरतसहित ३९ जना नवनियुक्त उपसचिवहरूलाई व्यवस्थापन तथा फेरबदल गरेको हो।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार, यी उपसचिवहरूको सरुवा तथा पदस्थापन विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा अन्य निकायहरूमा गरिएको छ।

मन्त्रालयले नवनियुक्त ३९ जना उपसचिवहरूलाई स्थानीय तहमा पदस्थापन गरेको छ । साथै, सोही मिलान प्रक्रिया अन्तर्गत थप ३२ जना उपसचिवहरूको सरुवा गरिएको छ, जसले प्रशासनिक संरचनालाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय अधिकतर उपसचिवहरू केन्द्र र सुविधा सम्पन्न स्थानहरू रोज्ने प्रवृत्तिका कारण धेरै स्थानीय तहहरू रिक्त रहँदै आएका थिए वा निमित्त प्रमुखकै भरमा सञ्चालन हुँदै आएका थिए। तर, यस पटक मन्त्रालयले स्थानीय तहहरूलाई पूर्णता दिने र प्रशासनिक व्यवस्थापनलाई सबल बनाउने लक्ष्यसहित पदस्थापन गरेको छ। यसलाई समग्र सुधारको संकेतका रूपमा हेरिएको छ, जसले संघीय शासन व्यवस्थालाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

हेर्नुहोस् नामावली:

प्रतिक्रिया दिनुहोस