५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी मन्त्री यादवको कार्यकक्षमा भएको आगलागी नियन्त्रणमा, दुई कर्मचारीसँग सोधपुछ जारी

अ+ अ-

काठमाडौँ । सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आकस्मिक रूपमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगो मन्त्री प्रदीप यादवको कार्यकक्षमा देखिएको थियो। प्रहरी र सेनाको तत्काल प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो । 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराका अनुसार आगलागीबाट केही महत्त्वपूर्ण कागजात जलेको देखिएको छ। ‘मन्त्रीज्यूकै कार्यकक्षमा आगलागी भएको छ। अहिले आगो नियन्त्रण भइसकेको छ, तर केही कागजात जलेका छन्,’ उनले प्रशासनसँग भने । 

सम्बन्धित समाचार : सिंहदरवारमा आगलागी, खानेपानी मन्त्रालयमा चौथो तल्ला खरानी

आगलागीको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन। यद्यपि, घटनालाई शंकास्पद मान्दै अनुसन्धान अघि बढाइएको छ। यसै सन्दर्भमा मन्त्रालयका दुई जना कार्यालय सहयोगीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार आगलागी कसरी भयो भन्ने विषयमा विभिन्न कोणबाट छानबिन भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, तर आगलागीको वास्तविक कारण पत्ता लगाउन थप प्रमाण संकलन गर्ने कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस