सञ्चारसम्बन्धी कानुनहरू टुङ्गोमा पुर्याउन पहल गर्छु : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालु अधिवेशनमा नै टुङ्गोमा पुर्याउन सरकारले पहल गर्ने बताएका छन् । मंगलबार नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले मिडिया काउन्सिल विधेयकसहित...