कीर्तिपुर नगरपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजनिक  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कीर्तिपुर नगरपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजनिक 


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । कीर्तिपुर नगरपालिकामा मेयर राजकुमार नकर्मीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक भएको प्रगति विवरणअनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार खर्च छुट र मोडल अस्पतालमा २५ प्रतिशत छुट गरेको उल्लेख छ ।

यस्तै नगरपालिकाले प्रत्येक वडामा २-२ वटा राष्ट्रिय परिचय पत्रको लागि केन्द्र स्थापना गरेको नगर प्रमुख राजकुमार नकर्मीले बताए । उनले नगरपालिकाले एम्बुलेन्स र शववाहन पनि निःशुल्क गरेको बताएका छन् ।

   

Tags :
प्रतिक्रिया दिनुहोस