कक्षा १२ को रिजल्ट निकाल्ने तयारी, बोर्ड बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कक्षा १२ को रिजल्ट निकाल्ने तयारी, बोर्ड बैठक बस्दै


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ ।

त्यसका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताए ।

‘हामी बोर्ड बैठकको तयारी गरिरहेका छौँ । सम्भवतः आज नभए जतिसक्दो चाँडो रिजल्ट निकाल्छौँ’, अर्यालले भने ।

गत जेठको अन्तिम साता कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस