बिहीबार देशभरका सबै अदालत बन्द हुने
काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ। सर्वोच्च अदालतको आज बसेको आकस्मिक बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै...