कांग्रेस सभापति देउवा परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारका सबै सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि देउवाको परिवार...