युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान
काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले यही असोज १५...