२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ, सरी…! – डा. भट्टराई

अ+ अ-

काठमाडौँ । मङ्गलवार प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुबिनी प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भयो । अब बुटवलबाट राजधानी दाङको भालुवाङ सारिने भएको छ ।

यसैबीच बुधवार डा. बाबुराम भट्टराईले प्रदेशका नामप्रति असन्तुष्टि जनाएका छन् । उनले जातीयताका नामबाट प्रदेशको नाम नराखेको भन्दै असन्तुष्टि जनाउँदै शहिदहरुसँग क्षमा मागेका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ”सरी ! लली रोका, सुरेश वाग्ले…।’  उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाएका शहिदहरु सुरेश वाग्ले, लली रोकालगायतसँग माफी मागे ।

डा. भट्टराईले हिजो मगरात, तमुवान, ताम्सालिंग, नेवा, स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री७खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, वागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पङ्क्ति याद आएको स्मरण गर्दै सामाजिक सञ्जालबाटै दुखेसो पोखे ।

यस्तै उनले प्रदेशका नाम नदी, भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति, भाषाको पहिचानमा राख्न नहुने, यो कहाँको मार्क्सवाद, लोकतन्त्र, संघीयता हो ? भन्दै प्रश्न गरेका छन् ।

अमेरिकामा अलास्का, एरोजन तथा भारतमा तामिलनाडु, बङ्गाल, पंजाब आदि अधिकांश जाति भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ? भन्दै आक्रोश व्यक्त गरेका छन् ।