कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा थप एक जना मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा थप एक जना मृत्यु


प्रशासन संवाददाता

२१ आश्विन २०७७, बुधबार


चितवन । कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा एक जना मृत्युको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार ति पुरुषमा मंगलबार नै कोरोना पुष्टि भएको थियो ।

मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस