निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्नुपर्छ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आएको बताएका छन्। बुधबार राजधानीमा क्रान्तिकारी फोर्सको घोषणा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।...