म्यादी प्रहरीको छनोट दसैँ अगाडि नै गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्यादी प्रहरीको छनोट दसैँ अगाडि नै गरिने


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । आसन्न निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पूरा गर्नका लागि दसैँअघि नै म्यादी प्रहरी छनोट गरिने भएको छ।

मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको लागि आवश्यक सुरक्षा पूरा गर्नका लागि प्रहरी प्रधान कार्यालयले दसैँअघि नै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस