डब्ल्युएचओका प्रमुखले लाखौँ डलर दुरुपयोग गरेको आरोप
काठमाडौँ । सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यु एच)को कार्यालयका प्रमुखलाई लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड-१९को महामारीबाट देश आक्रान्त भएका बेला...