सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका छ ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस