मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने
काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ । यस अघिका निर्वाचनमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूलाई...