सट्टेबाजी रकम राख्नेको बैंक खाता रोक्का हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमार्फत जुवा तथा बाजीलगायतका कार्यमा संलग्न हुनेहरुको बैंक खाता र मोबाइल वालेटलगायतका कारोबार रोक्का गर्ने चेतावनी दिएको छ । बुधबार राष्टबैंकले सूचना जारी गरेर...