यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२८ मंसिर २०७९, बुधबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ २३ पैसा र बिक्री दर १३९ रूपैयाँ ८६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ १५ पैसा र बिक्री दर १६२ रूपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

हेर्नुस् विनिमय दर:

Tags :
प्रतिक्रिया दिनुहोस