विप्लव नेतृत्वको नेकपाद्वारा सङ्घर्षका कार्यक्रम घोषणा
रुपन्देही । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) रुपन्देहीले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेकपा रुपन्देहीले राष्ट्रिय तथा स्थानीय मुद्दाहरूलाई...