प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । बुधबार श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनै पनि औपचारिक गतिविधिमा...