अर्थ समितिले खोल्यो रोक्का गरेको ब्रोकर लाइसेन्स « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अर्थ समितिले खोल्यो रोक्का गरेको ब्रोकर लाइसेन्स


५ असार २०८०, मंगलबार


काठमाडौँ । अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोलेको छ।

मङ्गलवार बसेको समितिको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया खोल्ने निर्णय गरेको हो। जेठ २९ गतेको बैठकले अनुमति प्रक्रिया रोक्का गरेको थियो ।

समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस