ल्हासा पुगे प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्। सिछ्वान एअरलाइन्समार्फत स्थानीय समयअनुसार करिब १२ बजे प्रधानमन्त्री ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार...