सेती नदीमा एक बालक बेपत्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेती नदीमा एक बालक बेपत्ता


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् ।

डोटीको शिखर नगरपालिका-११ सिमारका प्रकाश नेपालीका अढाइ वर्षीय छोरा रेन्जर नेपाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

शुक्रवार  दिउँसो नदीमा  फुपूसँगै गएका बालक बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरीले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस