एसिया कप क्रिकेट : आज श्रीलङ्का र बङ्लादेश खेल्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एसिया कप क्रिकेट : आज श्रीलङ्का र बङ्लादेश खेल्दै


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा आज घरेलु टोली श्रीलङ्का र बङ्लादेश खेल्दैछन् ।

खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे कोलम्बोमा शुरु हुनेछ ।

सुपर फोरमा पाकिस्तान, श्रीलङ्का, भारत र बङ्लादेश रहेका छन् । समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष र बङ्लादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।

सुपर फोरको पहिलो खेलमा बङ्लादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस