बोर्डलाई सरकार मातहत नराख्न माग गर्दै आठ फिल्म संस्थाले बुझाए पत्र
काठमाडौँ । चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै फिल्मसम्बद्ध आठ संस्थाले शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई मागपत्र बुझाएका छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको...