ललितपुर महानगरअगाडि १०८ मिनेट उभिने ईःको तयारी, निर्णयलाई पुनर्विचार गर्न अनुरोध
काठमाडौँ । बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा स्ट्याटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार...