२१ माघदेखि दबाब यात्रा सुरु गर्दै रास्वपा, टुङ्ग्यायो अगुवाइ गर्ने नेताको नाम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघदेखि विकास आयोजनाहरूमा दबाब यात्रा सुरु गर्ने भएको छ । २१ माघमा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो...