अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाइयो शहीद दिवस (फोटो फिचर) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाइयो शहीद दिवस (फोटो फिचर)


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

काठमाडौँ महानगरपालिकाले लैनचौरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि उच्च तहका अधिकारीलगायत आम नागरिकले शहीदप्रति श्रद्धा, सम्मान प्रकट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस