२४ फाल्गुन २०७५, शुक्रबार
संविधानले अनुमति नदिने काम हुन नदिने : रक्षामन्त्री पोखरेल
विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार...